२०८३ बैशाख १९ गते , शनिबार

झापामा अलग–अलग दुर्घटनामा परि एक बालक र एक वृद्धको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ कार्तिक २ गते , शुक्रबार
झापामा अलग–अलग दुर्घटनामा परि एक बालक र एक वृद्धको मृत्यु

बिर्तामोड झापामा बिहीबार भएको अलगअलग दुर्घटनामा परि बर्षीय बालक ६५ बर्षीय वृद्धको मृत्यु भएको बिर्तामोड मा भएको सवारी दुर्घटनामा परि ६५ बर्षीय आसारुलाल पानवारी अर्जुनधारा मा घरको गेटले किचेर बर्षीय शिवयम मस्कराको मृत्यु भएको हो

बिहीबार साँझ ६ः३० बजे बिर्तामोड बिर्ताबजारमा बनियानीबाट बिर्ताबजार तर्फ आउदै गरेको मे ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदल यात्री भारत बहादुरगञ्ज घर भई बिर्तामोड सैनिकमोडमा डेरा गरी बस्ने ६५ बर्षीय आसारुलाल पानवारीलाई ठक्कर दिँदा गम्भीर घाइते भएको उपचारका लागि बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा शुक्रबार बिहान बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

गाडी चालक कनकाई का ४६ बर्षीय मानबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको

त्यस्तै बिहीबार साँझ बजे अर्जुनधारा स्थित ऋषि अग्रवालको घरमा (मावला) आएका सोहि स्थान बस्ने सवनम मस्कराको बर्षीय छोरा शिवयम मस्करालाई खेल्ने क्रममा घरको फलामको गेटले किच्दा सख्त घाइते भएको जिप्रका झापाले जनाएको उनको उपचारको क्रममा शुक्रबार बिहान ६ः१५ बजे बिएण्डसी अस्पतालमा मृत्यु भएको जिप्रका झापाका सुचना अधिकारी डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए  

सम्बन्धित समाचार