२०८३ बैशाख १९ गते , शनिबार

मोटरसाइकल दुर्घटनाका अर्का घाइतेको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २५ गते , शुक्रबार
मोटरसाइकल दुर्घटनाका अर्का घाइतेको मृत्यु

बिर्तामोड बिहीबार राति दुई वटा मोटरसाइकल आपसमा ठोक्किएर भएको दुर्घटनाका अर्का घाइतेको निधन भएको भद्रपुर- बस्ने कबिराज गिरीको छोरा वर्ष २५ को संजिप गिरीको मृत्यु भएको हो सोहि दुर्घटनामा परि भद्रपुर १० का आलोक भण्डारीको बिहीबार राति मृत्यु भएको थियो  

बिहीबार राति ९ः५० बजे भद्रपुर-१० हनुमान चोकस्थित चारआली चन्द्रगढी सडक खण्डमा चारआलीबाट चन्द्रगढी तर्फ आउदै गरेको प्रदेश १-०१-०१४ ९९३ नम्बरको मोटरसाईकल विपरित दिशाबाट जादै गरेको  मे २८३५ नम्बरको मोटरसाईकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा गिरी सख्त घाइते भएका थिए उनको बिएण्डसी अस्पतालमा उपचारको क्रममा शुक्रबार ३ः५५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सो दुर्घटनामा परि घाइते भएका भद्रपुर नगरपालिका वडा नम्बर १० बस्ने वर्ष २४ को बिपान्सु राउतको उपचार पश्चात डिस्चार्ज भइसकेको प्रहरीले जनाएको

सम्बन्धित समाचार