२०८३ बैशाख १९ गते , शनिबार

कुखुरा बोकेको गाडी रुखमा ठोक्किँदा चालकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २२ गते , मंगलबार
कुखुरा बोकेको गाडी रुखमा ठोक्किँदा चालकको मृत्यु

बिर्तामोड सुनसरी ईनरुवा नगरपालिका वडा नम्बर महेन्द्र चोकस्थित पुर्व पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको

पश्चिमबाट इटहरीतर्फ जादैँ गरेको मधेश प्र०१००१च०८४४  नम्बरको बोईलर कुखुरा बोकेको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकको दाहिने साईडको पिपलको रुखमा ठक्कर खाई दुर्घटना हुँदा गाडी चालक सप्तरी जिल्ला सुरुङा नगरपालिका वडा नम्बर बस्ने २१ बर्षीय विजय चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको उनको उपचारको क्रममा इनरुवा अस्पतालमा मृत्यु भएको हो

त्यस्तै जिल्ला सप्तरी राजबिराज नगगरपालिका वडा नम्बर बस्ने बर्ष १९ को संजिव साह हलुवाइको दाहिने खुट्टा भाचिएको, अनुहारमा चोट, नाकबाट रगत बगिरहेको गम्भीर अवस्थामा उपचारका लागि बिराट नर्सिङ होम बिराटनगर पठाएको प्रहरीले जनाएको

सम्बन्धित समाचार