२०८३ बैशाख १९ गते , शनिबार

उपनिर्वाचनका लागि २५ दल दर्ता

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २१ गते , सोमबार
उपनिर्वाचनका लागि २५ दल दर्ता

काठमाण्डौ आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि २५ वटा दल दर्ता भएका छन् असोज १० देखि १६ गतेसम्म दिइएको समय अवधिमा प्राप्त २६ निवेदनमध्ये २५ वटा दल दर्ता भएको आयोगले जनाएको

अब मङ्सिर गते बिहान १० बजेदेखि बेलुका बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ मङ्सिर गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम मङ्सिर १६ गते बिहान बजेदेखि बेलुका बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ

निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समिति प्रमुख दुई, मेयर उपमेयर एक/एक, अध्यक्ष दुई, उपाध्यक्ष तीन वडाध्यक्षमा ३० वटा पद खाली छन्

सम्बन्धित समाचार