२०८३ बैशाख १९ गते , शनिबार

कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी सुरु

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १८ गते , शुक्रबार
कोशी प्रदेशमा लगानी सम्मेलनको तयारी सुरु

विराटनगर कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले गत असोज १३ गते प्रदेश लगानीसम्बन्धी अवधारणा पत्र पारित गरेको थियो त्यही अनुसार कोशी प्रदेश लगानी सम्मेलनको मूल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको हो आयोजक समितिको पहिलो बैठक शुक्रबार बसेको

पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार निजी क्षेत्रको समन्वय सहकार्यमा सम्मेलन सफल पार्नु पर्ने बताए उनले ढुंगाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै प्रदेश सरकारसँग अनेकौँ चुनौती रहेपछि ढुंगामा पिपलको बोट उम्रिएजस्तै चुनौतीलाई पार गरेर अघि बढ्नु पर्ने बताए

सम्बन्धित समाचार