२०८३ बैशाख १९ गते , शनिबार

काभ्रे र धादिङका प्रजिअ गृहमा तानिए

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १४ गते , सोमबार
काभ्रे र धादिङका प्रजिअ गृहमा तानिए

झापा गृह मन्त्रालयले धादिङ काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृह मन्त्रालयमा तानेको

धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरुवा भएको गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता ऋषिराम तिवारीले बताए

धादिङका प्रजिअ पाण्डे काभ्रेका प्रजिअ सेडाईले गत जेठ २१ गतेमात्र प्रजिअको जिम्मेवारी सम्हालेका थिए   

मन्त्रालयले धादिङमा पाण्डेको ठाउँमा सुमन घिमिरे काभ्रेमा सेडाईको ठाउँमा उमेश ढकाललाई पठाएको प्रवक्ता तिवारीले दुवै प्रमुख जिल्ला अधिकारीको नियमित सरुवा भएको दाबी गरेका छन् असोज १० गतेदेखि परेको अविरल वर्षापछि काभ्रे धादिङमा पनि जनधनको क्षति भएको थियो

सम्बन्धित समाचार