२०८१ चैत्र ८ गते , शुक्रबार

नेपाललाई सहयोग गर्न पाकिस्तान तयार

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १४ गते , सोमबार
नेपाललाई सहयोग गर्न पाकिस्तान तयार

झापा पाकिस्तानले बाढीपहिरोबाट प्रभावित नेपाललाई सहयोग गर्न तत्पर रहेको जनाएको

प्रधानमन्त्री शेहबाज सरिफले बाढीका कारण अमूल्य जीवन गुमाउनुपरेकामा गहिरो दुःख व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओली नेपाली जनताप्रति पाकिस्तान सरकार आफ्नो देशका जनताको तर्फबाट सहानुभूति प्रकट गरेका हुन्

यहाँस्थित पाकिस्तानी राजदूतावासका अनुसार सन् २०२२ मा विनाशकारी बाढीको सामना गरेको पाकिस्तानले दुःखको यस घडीमा ऐक्यबद्धता प्रकट गर्दै नेपाल सरकारलाई आवश्यक सहयोग गर्न तत्पर रहेको जनाएको

सम्बन्धित समाचार