२०८३ बैशाख १९ गते , शनिबार

विपद्मा परी १०१ जनाको मृत्यु, जिल्लागत विवरणसहित

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १३ गते , आईतबार
विपद्मा परी १०१ जनाको मृत्यु, जिल्लागत विवरणसहित

काठमाण्डौ   बाढीपहिरो डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको , भने ६७ जना बेपत्ता भएका छन् विपद्मा परी एक सय एकजना घाइते भएका छन्

बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर , सिन्धुपाल्चोक जना, सोलुखुम्बु , पाँचथर , भक्तपुर जनाले ज्यान गुमाएका छन्

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार दोलखामा तीन, सिन्धुलीमा दुई, धनकुटा , महोत्तरी , रामेछाप , झापा , उदयपुर , इलाम , सप्तरी नुवाकोटमा जनाको मृत्यु भएको

बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएको तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए

 

सम्बन्धित समाचार