२०८३ बैशाख २० गते , आईतबार

अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १३ गते , आईतबार
अध्यक्ष प्रचण्डद्वारा सर्वदलीय बैठक आह्वान

झापा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहालप्रचण्डले सर्वदलीय बैठक आह्वान गरेका छन्

अविरल वर्षा, बाढी पहिरो त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रचण्डले सर्वदलीय बैठक आव्हान  गरेका हुन् बिहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पनि सर्वदलीय बैठक आह्वान गरेका छन्   दिउँसो १ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्ने गरी उनले सर्वदलीय बैठक डाकेका हुन्

सम्बन्धित समाचार