२०८३ बैशाख १९ गते , शनिबार

बेपत्ता फुटबल प्रशिक्षण लिइरहेका ६ बालकमध्ये तीन जनाको शव भेटियो

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १२ गते , शनिबार
बेपत्ता फुटबल प्रशिक्षण लिइरहेका ६ बालकमध्ये तीन जनाको शव भेटियो

झापा फुटबल प्रशिक्षण लिइरहेका मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा बेपत्ता भएका जना बालकमध्ये जनाको शव भेटिएको शनिबार बिहान कुलेखानीको बाँध खोल्दा खोला बढेपछि सुरक्षित स्थानतर्फ लैजाँदै गर्दा जना बेपत्ता भएका थिए

सिस्नेरी बजार नजिकैको बत्सलादेवी माविमा फुटबल प्रशिक्षण गरिरहेका ४० जना बालकमध्ये जना पहिरोमा परेर हराएका थिए तीमध्ये तीन जनाको शव फेला परेको इन्द्रसरोबर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले पुष्टि गरे उनीहरूको सनाखत हुन बाँकी

मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको २५ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय भीमफेदीबाट जनाको टोली त्यसतर्फ जाँदैछ भारी वर्षाका कारण उनीहरुलाई घटनास्थल पुग्न समय लागेको

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत वर्षदेखि बत्सलादेवी माविमा फुटबल प्रशिक्षण सञ्चालन गरेको थियो

सम्बन्धित समाचार