२०८३ बैशाख २० गते , आईतबार

बाढीका कारण विरिङ र अदुवा पुलमा क्षति, आवागमन ठप्प

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ११ गते , शुक्रबार
बाढीका कारण विरिङ र अदुवा पुलमा क्षति, आवागमन ठप्प

बिर्तामोड झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर स्थित बिरिङ खोलामा रहेको खुदुनाबारीशनिश्चरे जोड्ने मोटरेवल पुल अविरल बर्षासंगै आएको बाढीले क्षति पुर्याएको शुक्रबार बजे आएको बाढीले पुलमा क्षति पुर्याएको हो

पुलमा क्षतिपुगेपछि मानिस तथा सवारीसाधन आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको अर्जुनधारा नगरपालिका मा रहेको फुलमति पुलबाट मिलडाँडाको वैकल्पिक मार्ग हुँदै सवारी साधनहरु आवागमन भई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

त्यस्तै कचनकवल गाउँपालिका वडा नम्बर कुट्टी बजारदेखि पुर्व सोमबारे बजार भेलामुनी टोल जाने अदुवा खोलामा रहेको काठको पुल अविरल वर्षाको कारण आएको बाढीले भाँचेको पुलमा क्षति पुगेपछि आवतजावत अवरुद्ध भएको प्रहरीले जनाएको

सम्बन्धित समाचार