२०८३ बैशाख २० गते , आईतबार

बितेको २४ घण्टामा झापामा सबैभन्दा धेरै बर्षा, दजैनौँ परिवार विस्थापित

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ११ गते , शुक्रबार
बितेको २४ घण्टामा झापामा सबैभन्दा धेरै बर्षा, दजैनौँ परिवार विस्थापित

बिर्तामोड बितेको २४ घण्टामा सबैभन्दा धरै वर्षा झापाको चन्द्रगढीमा भएको चन्द्रगढी विमानस्थलमा रहेको जल तथा मौसम विज्ञान विभागको माप केन्द्रका अनुसार त्यहाँ ३.२ मिलिमिटर वर्षा भएको

बिर्तामोड,, मा पानीले धेरै क्षेत्र डुबानमा परेको अविरल बर्षाका कारण दर्जनौँ परिवार विस्थापित भएका छन् अन्दुवा खोलामा पाँच बर्षयता कै धेरै पानीको बहाव देखिएको

कनकाई शिवसताक्षी १० मा खोलको पानी गाउँ पस्दा कैयन परिवार विस्थापित बनेका छन्

झापाको कचनकवन गाउँपालिकामा एउटा मोटरसाइकल बगाएको भने एक जना बालिका बेपत्ता बनेकी छन् कचनकवल गाउँपालिका वडा नम्बर झकुवाटोलीकी १४ बर्षीया नेहारिका राजवंशी साइकलमा हिडिरहेको अवस्थामा जमुना खोलाले बगाउँदा बेपत्ता बनेकीछन् । त्यस्तै कमल गाउँपालिका वडा नम्बर १ बस्ने ३५ बर्षीय टिकाराम चौधरी कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

सम्बन्धित समाचार