२०८३ बैशाख २० गते , आईतबार

निरन्तरको बर्षाले जनजीवन कष्टकर बन्दै

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ११ गते , शुक्रबार
निरन्तरको बर्षाले जनजीवन कष्टकर बन्दै

बिर्तामोड मनसुनी वायुको प्रभावका कारण केहि दिनदेखि लगातार परेको पानीले जनजीवन कष्टकर बन्दै गएको पानीका कारण हिड्डुल दैनिकीमा असहजता उत्पन्न गरेको हो

लगातारको बर्षाका कारण धेरै स्थान डुबानमा परेका छन् भने नदीहरुमा जलसतह बढेको झापाको कनकाई, बिरिङ, अन्दुवा, मेचीलगायत खोलाहरुमा जलसतह उच्च रहेको जल तथा मौसम विज्ञान विभागले एसएमएसमार्फत सतर्क रहन आग्रह गरेको

पानीका कारण हालसम्म  झापामा कुनै मानवीय घटना नभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको मौसम पूर्वानुमान महाशाखाका अनुसार अझै केहिदिन मनसुनी वायुको प्रभाव कायमै रहने जनाएको  

 

सम्बन्धित समाचार