२०८३ बैशाख १९ गते , शनिबार

सप्तकोशी नदीमा खसेको बसका यात्रुको सकुशल उद्धार

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १० गते , विहीबार
सप्तकोशी नदीमा खसेको बसका यात्रुको सकुशल उद्धार

बिर्तामोड आज साँझ कोशी ब्यारेजबाट सप्तकोशी नदीमा खसेको यात्रुबसका सबै यात्रुको सकुशल उद्धार गरिएको

विराटनगरबाट उदयपुरको गाईघाटतर्फ जाँदै गरेको को ४६०१ नम्बरको नर्सिङ डिलक्स बस साँझ करिब बजे यात्रुसहित सप्तकोशी नदीमा खसेको थियो

बस खसेको स्थानमा पानीको बहाब धेरै नभएकोले बसमा रहेका सबै यात्रुको सकुशल उद्धार गरिएको बसका सबै यात्रुहरुको सकुशल उद्धार गरिएको सुनसरी प्रहरीका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए

बस सप्तकोशी ब्यारेजको ३४ ३६ नम्बरको ढोकाको बीचबाट झरेको थियो सुनसरीका प्रहरी प्रवक्ता नविनकृष्ण भण्डारीका अनुसार सबै यात्रुको सकुशल उद्धार गरेर उपचारको लागि पठाएको जानकारी दिए

बस अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो तत्काल सबै यात्रुको उद्धार गरिएकोले मानवीय क्षति नभएको प्रहरीले जनाएको

सम्बन्धित समाचार