२०८३ बैशाख १९ गते , शनिबार

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन १० गते , विहीबार
प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने

बिर्तामोड प्रधानमन्त्री खड्गप्रसाद ओलीले आज संयुक्त राष्ट्र सङ्घको ७९औँ महासभालाई सम्बोधन गर्ने भएका छन्

प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ बजे सम्बोधन गर्ने कार्यक्रम

महासभाको यस वर्षको साधारण बहसकोही पनि पछाडि नछोडिनेः वर्तमान भावी पुस्ताका लागि शान्ति, दिगो विकास मानव मर्यादाको विकासका लागि मिलेर काम गर्नेविषय रहेको

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाप्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साल, राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि प्रमुख लोकबहादुर थापालगायत सहभागी छन्

 

सम्बन्धित समाचार