२०८३ बैशाख १९ गते , शनिबार

बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईं वीर अस्पताल भर्ना

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ८ गते , मंगलबार
बीएण्डसीका सञ्चालक दुर्गा प्रसाईं  वीर अस्पताल भर्ना

बिर्तामोड झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईं वीर अस्पतालमा भर्ना भएका छन् आइतबार पक्राउ परेका प्रसाईंलाई उच्च रक्तचापको समस्याका कारण अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ । 

विद्युतीय अपराध सम्बन्धी कसुरमा प्रसाईंलाई दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाण्डौ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको उनको कार्डियोसम्बन्धी समस्या पनि देखिएको बताइएकोछ

सम्बन्धित समाचार