२०८३ बैशाख १९ गते , शनिबार

नागरिक बचाउ महाअभियानका संयोजक मैनालीसहित दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ६ गते , आईतबार
नागरिक बचाउ महाअभियानका संयोजक मैनालीसहित दुई जना पक्राउ

बिर्तामोड बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले सञ्चालन गरेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक रामचन्द्र मैनालीसहित दुई जना पक्राउ परेका छन्

मैनालीसहित दुरेन राईलाई पनि पक्राउ गरिएको प्रहरी स्रोतले बताएको प्रसाईं विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पक्राउ परेसँगै अभियानले सोमबारदेखि झापामा यातायात बन्दको आह्वान गरेको अभियान अन्तर्गतको नागरिक प्रतिरक्षा बलका झापा अध्यक्ष भिम तुम्बापोले हस्ताक्षर गरी विज्ञप्ति निकालेसँगै सम्भावित घटना हुन नदिन उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको सोधपुछका लागि पक्राउ गरेका हौँ, प्रहरी अधिकृतले भने

सम्बन्धित समाचार