२०८३ बैशाख २० गते , आईतबार

प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, अतिकम विकसित देशहरूको अध्यक्षको रुपमा सम्बोधन गर्ने

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन ४ गते , शुक्रबार
प्रधानमन्त्री ओली आज अमेरिका जाँदै, अतिकम विकसित देशहरूको अध्यक्षको रुपमा सम्बोधन गर्ने

झापा प्रधानमन्त्री खड्गप्रसाद ओली संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज अमेरिकाको न्यूयोर्क जाँदै छन् उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लागेका हुन्

प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल नेपाल सरकारका वरिष्ठ अधिकारीहरू हुनेछन्

संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष कोही पनि पछाडि नछोडिने : वर्तमान भावी पुस्ताका लागि शान्ति, दिगो विकास मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने विषयमा छलफल हुने

प्रधानमन्त्री ओलीले असोज गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने नेपालको प्रजातन्त्र आर्थिक समृद्धिको यात्रा विषयमा सम्बोधन गर्ने छन्

असोज गते महासभाको साधारण बहसको उदघाटनसत्र असोज गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन्

यसैगरी असोज १० गते उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको

साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा नेपालको परिप्रेक्ष्य स् सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका

न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन्

साथै समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक एन्टिमाइक्रोबियल प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम

अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम

प्रधानमन्त्री ओलीले असोज गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्ने तयारी पनि गरेका छन् यद्यपि यसको टुंगो भने लागिसकेको छैन

प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन्

सम्बन्धित समाचार