२०८३ बैशाख २० गते , आईतबार

पत्रकारहरु प्रदिप परियार र विष्णुप्रसाद पौडेल सम्मानित हुँदै

sajilo news
परिवेश मिडिया
२०८१ आश्विन २ गते , बुधबार
पत्रकारहरु प्रदिप परियार र विष्णुप्रसाद पौडेल सम्मानित हुँदै

बिर्तामोड झापाका दुई जना पत्रकार सम्मानित हुने भएका छन् पत्रकारहरु प्रदिप परियार विष्णुप्रसाद पौडेल सम्मानित हुन लागेका हुन्

प्रेस चौतारी झापाका उपाध्यक्ष तथा इजलास दैनिकका सम्पादक परियार प्रेस युनियन माइपश्चिम अध्यक्ष तथा निष्कर्ष न्यूजका सम्पादक विष्णुप्रसाद पौडेललाई सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले सम्मान गर्न लागेको हो उनीहरुलाई आज बिर्तामोडमा आयोजना हुने बार्षिक साधारण सभाको अवसरमा सम्मान गर्न लागिएको संस्थाले जनाएको बिर्तामोडस्थित आदर्श व्याङ्केटमा हुने कार्यक्रमका बिच उनीहरुलाई सम्मान पत्र तथा जनही नगद १० हजारसहित सम्मान गर्न लागिएको हो

पत्रकारीताको माध्यमबाट सहकारी क्षेत्रलाई उजागर गर्न विशेष भूमिका निर्वाह गरेको भन्दै उनीहरुलाई सम्मान गर्न लागिएको बताइएको  

सम्बन्धित समाचार