२०८३ बैशाख २० गते , आईतबार

लाइसेन्स प्राप्त हरियार सरकारी कार्यालयमा लैजान नपाइने

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ३१ गते , सोमबार
लाइसेन्स प्राप्त हरियार सरकारी कार्यालयमा लैजान नपाइने

काठमाण्डौ लाइसेन्स प्राप्त हतियार सरकारी कार्यालयमा लैजान नपाइने भएको सोमबार राजपत्रमा एक सूचना जारी गर्दै लाइसेन्स प्राप्त हतियारको निषेधित क्षेत्र तोकिएको

सूचनामा हातहतियार खरखजाना ऐन २०१९ को दफा ले दिएको अधिकार प्रयोग गरी लिएको हतियार दफा बमोजिम राख्न पाउने उल्लेख गरिएको

तर दफा बमोजिम यात्रा लाइसेन्स लिए पनि यात्रा अनुमति नलिएका हतियारहरु घर बाहिर लैजान नमिल्ने उल्लेख गरिएको

त्यसैगरी यात्रा अनुमति लिएका हतियार समेत न्यायिक निकाय, संसद भवन तथा परिसर, अस्पताल, विमानस्थल, सार्वजनिक सवारी साधन, धार्मिक क्षेत्र तथा शैक्षिक स्थल, सिनेमा हल, व्यवसायिक भवन, हाट बजार तथा सपिङ मल, सभा जुलुस भएको लैजान नपाउने उल्लेख गरिएको

त्यस्तै पुरातात्विक संरक्षित स्थल, बाल सुधार गृह, हतियारको इजाजत लिएको कार्यालयमा इजाजत पत्र नवीकरणका लागि ल्याउने लैजाने प्रयोजन बाहेक सरकारी कार्यालयहरु प्रचलित कानूनले निषेधित गरेका अन्य क्षेत्रहरुमा लैजान नमिल्ने उल्लेख गरिएको । 

२०८० चैत्र गते दुर्गा प्रसाईका सुरक्षा गार्ड बुद्धशान्ति झापाका दीपक खड्का हतियारसहित पक्राउ परेपछि लाइसेन्सवाला हातहतियार सम्बन्धि सरकारी चासो बढेको हो

 

सम्बन्धित समाचार