२०८१ आश्विन २४ गते , विहीबार

कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ३१ गते , सोमबार
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने

झापा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले  असोज गते पुन विश्वासको मत लिने भएका छन् तेस्रो पटक मुख्यमन्त्री बनेका कार्कीले नेकपा माओवादी केन्द्रले १४ भदौमा समर्थन फिर्ता लिएपछि दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्

माओवादी केन्द्रको समर्थनमा संविधानको धारा १६८ को अनुसार २७ बैशाखमा मुख्यमन्त्री बनेका कार्कीले पहिलो पटक बैशाख ३१ गते विश्वासको मत लिएका थिए   गत असार १७ मा एमालेकांग्रेस गठबन्धन बनेपछि माओवादी केन्द्र सरकार छाडेर प्रतिपक्षमा पुग्यो

११ साउनमा माओवादी सरकार छाडेको माओवादीले १४  भदौमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो समर्थन फिर्ता लिएको ) दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएका कारण उनले विश्वासको मत लिन लागेका हुन् प्रदेशसभामा कार्कीको पक्षमा दुई तिहाइ बहुमत

संविधानको धारा १६८ को उपधारा अनुसार मुख्यमन्त्री बनेका कार्कीको दलसँग ) सांसद छन् सत्ता घटक काँग्रेसका ( सांसद छन् प्रदेशमा बहुमतका लागि ४७ जना आवश्यक पर्छ

९३ सदस्यीय कोशी प्रदेशसभामा १३ सांसद रहेको माओवादी केन्द्र, सांसद रहेको राप्रपाका, सांसद रहेको नेकपा एकीकृत समाजवादी एक सांसद रहेको जसपा प्रतिपक्षमा छन्

सम्बन्धित समाचार