२०८३ बैशाख २० गते , आईतबार

पत्रकार महासंघको चुनाव असोज १२ गते हुने

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २९ गते , शनिबार
पत्रकार महासंघको चुनाव असोज १२ गते हुने

बिर्तामोड नेपाल पत्रकार महासंघको चुनाव आगामी असोज १२ गतेका लागि तय भएको पटक पटक सारिएको निर्वाचन पछिल्लो पटक असोज १२ गतेका लागि तय गरिएको हो

प्रकाशित कार्यतालिका अनुसार भदौ २९ गते साँझ मतदाता नामावली प्रकाशन, असोज गते बिहान १० बजेदेखि दिउँसो बजेसम्म उम्मेदवारको मनोनयन दर्ता, असोज गते साँझ बजे उम्मेदवारको नामावली प्रकाशन हुने जनाइएको

त्यस्तै असोज गते साँझ बजेदेखि असोज गते अपराह्न बजेसम्म उम्मेदवारमाथि दाबी विरोध, गते साँझ बजेदेखि असोज गते बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, असोज गते बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, असोज १२ गते बिहान बजेदेखि अपराह्न बजेसम्म मतदान १२ गते मतदान कार्य समाप्त भएपश्चात् मतगणना हुने जनाइएको

संस्थागत समिति, जिल्ला शाखा प्रतिष्ठान शाखाको मनोनयन भने असोज १० गते विहान १० बजेदेखि बजेसम्मका लागि तय गरिएको

सम्बन्धित समाचार