२०८३ बैशाख २० गते , आईतबार

गिरीबन्धु टी स्टेटमा शंकास्पद वस्तु फेला

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २८ गते , शुक्रबार
गिरीबन्धु टी स्टेटमा शंकास्पद वस्तु फेला

बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरीबन्धु टि स्टेटमा कुकर बम जस्तो वस्तु फेला परेको छ ।

कुकरमा तार जोडिएको र बिर्को अलग्गै भएको अवस्थामा शंकास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । प्रहरी घटनास्थलमा पुगिसकेको र अनुसन्धान भइरहेको उनले बताए । शंकास्पद वस्तुसँगै पर्चासमेत भेटिएको उनको भनाई छ ।

सम्बन्धित समाचार