२०८३ बैशाख २० गते , आईतबार

सीके राउतद्वारा सम्बन्ध विच्छेदको मुद्दा दायर

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र २७ गते , विहीबार
सीके राउतद्वारा सम्बन्ध विच्छेदको मुद्दा दायर

काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके)ले श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्

राउतले ललितपुर जिल्ला अदालतमा दुई हप्ता अघि श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गरेका हुन्

अदालत स्रोतका अनुसार श्रीमती सिन्धु रानी घरमा नबस्ने, माइत मात्र जाने गरेको भन्दै आफूले सम्बन्ध विच्छेद गर्न चाहेको राउतले मुद्धामा उल्लेख गरेका छन् उनले मुद्दा शीर्षक अंश सम्बन्ध विच्छेद उल्लेख गरेका छन् उनका दुई छोरी एक छोरा छन्

४७ वर्षीय राउत प्रतिनिधि सभामा सप्तरी क्षेत्र नम्बर बाट निर्वाचित सांसद हुन्  

सम्बन्धित समाचार