२०८३ बैशाख २० गते , आईतबार

केराघारीमा मृत भेटिएका बालिकाद्वयकी आमा बिर्तामोडमा फेला

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र १९ गते , बुधबार
केराघारीमा मृत भेटिएका बालिकाद्वयकी आमा बिर्तामोडमा फेला

बिर्तामोड मोरङको सुन्दरहरैँचामा मृत अवस्थामा भेटिएका दुई बालिकाकी आमा बिर्तामोडमा फेला परेकी छन् उनलाई प्रहरीले पक्राउ गरी मोरङ लगेको

आज बिहान उनी बिर्तामोडको सिटीसेन्टरबाट पक्राउ परेकी हुन् भदौ १५ गते सुन्दरहरैँचा नगरपालिका स्थित नारायण न्यौपानेको केराघारीभित्र धनकुटा घर भएका ३१ वर्षीय अर्जुन कार्कीका छोरीहरू वर्षीया आइका कार्की वर्षीया अर्पणा कार्की मृत अवस्थामा फेला परेपछि आमा अन्जना न्यौपाने कार्की फरार भएकी थिइन् हिजो साँझ सिटीसेन्टरस्थित एक घरमा बास माग्दा घरधनीले बास दिएका थिएनन् त्यसको जानकारी पाएर इलाका प्रहरी कार्यालय बेलबारी इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले खोजी गरेको थियो तर, उनी राति भेटिइनन्

आज बिहान करिव बजे सिटीसेन्टरमै बेलबारी प्रहरीको टोलीले उनलाई फेला पारी मोरङतर्फ लिएर गएको बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए ती दुई बालिकालाई विष खुवाएर हत्या गरिएको अवस्थामा फेला पारिएको थियो मृतक बालबालिकाका बुवा अर्जुन प्रहरी नियन्त्रणमा छन्

सम्बन्धित समाचार