२०८३ बैशाख २० गते , आईतबार

भद्रपुरबाट दुई जना लागूऔषध कारोबारी पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ११ गते , मंगलबार
भद्रपुरबाट दुई जना लागूऔषध कारोबारी पक्राउ

बिर्तामोड प्रहरीले दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको सोमबारसाँझ ६:३० बजे भद्रपुरस्थित मेचीपुलबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको

प्रहरीले भद्रपुर नगरपालिका वडा नम्बर हस्पिटल चोक बस्ने वर्ष २७ को मोहित साह भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्बर बस्ने वर्ष २८ को सन्दिप थापालाई पक्राउ गरेको हो   भारतबाट नेपालतर्फ मे१प ३२८७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका साहलाई प्रहरीले भद्रपुरस्थित मेची पुलमा चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिक बाहेक १० ग्राम ९२ मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको उनलाई सोधपुछ गर्ने क्रममा थापालाई दिन ल्याएको भन्ने बयानको आधारमा थापालाईसमेत पक्राउ गरि अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको

सम्बन्धित समाचार