२०८३ बैशाख २० गते , आईतबार

संसदीय छानबिन समितिमा बयान दिन पुगे लामिछाने

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ७ गते , शुक्रबार
संसदीय छानबिन समितिमा बयान दिन पुगे लामिछाने

काठमाण्डौ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बयान दिन संसदीय छानबिन विशेष समितिमा पुगेका छन्

विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको रकम दुरुपयोगमा संलग्न भएको आरोपमा समितिले लामिछानेलाई सोधपुछ बयानका लागि बोलाएको हो

लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालीन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन् लामिछाने अघि समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग बयान लिएको समितिको बैठकमा लामिछानेसँग सोधपुछ सुरु भएको

सम्बन्धित समाचार