२०८३ बैशाख २० गते , आईतबार

क्याम्पसमा विष्फोट गराउन खोज्ने दुई जना पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ६ गते , विहीबार
क्याम्पसमा विष्फोट गराउन खोज्ने दुई जना पक्राउ

झापा दाङको घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस परिसरमा विष्फोटक पदार्थ फ्याँकेर भागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको

पक्राउ पर्नेमा घोराहीका अभियान थापा सुदन कार्की छन् उनीहरुले आज बिहान क्याम्पस परिसरमा विष्फोट पदार्थ फ्याँकेर मोटरसाइकल चढेर भागेका थिए

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दुवैलाई भागिरहेको अवस्थामा पक्राउ गरिएको हो पक्राउ परेकाहरुले रमाइलोका लागि त्यस्तो गरेको बयान प्रहरीलाई दिएका छन्

सम्बन्धित समाचार