२०८३ बैशाख २० गते , आईतबार

दुर्घटनामा परि गाउँपालिका उपाध्यक्ष कार्कीको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ४ गते , मंगलबार
दुर्घटनामा परि गाउँपालिका उपाध्यक्ष कार्कीको मृत्यु

झापा हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीमुक्तिको गाडी दुर्घटनामा निधन भएको

सोमबार सुर्खेतबाट बाँकेको नेपालगञ्ज जाँदै गर्दा उनी सवार कर्णाली प्रदेश ०२००१ १०११ नम्बरको गाडी सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर मा दुर्घटना भएको थियो उनको नेपालगञ्जमा उपचारको क्रममा आज बिहान करिब बजेतिर निधन भएको प्रहरीले जनाएको

उनी नेकपा माओवादी केन्द्रको तर्फबाट हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष निर्वाचित भएका थिए उनकी श्रीमती जुम्कीत लामा कर्णाली प्रदेशसभा सदस्य हुन्

सम्बन्धित समाचार