२०८३ बैशाख २० गते , आईतबार

पिङकी ठ्याकबाट अवैध सुपारी बरामद

sajilo news
परिवेश मिडिया
२०८१ भाद्र ३ गते , सोमबार
पिङकी ठ्याकबाट अवैध सुपारी बरामद

बिर्तामोड नेपालबाट भारततर्फ निकासी गर्दै गरेको अवस्थामा प्रहरीले सुपारी बरामद गरेको सोमबार साँझ ७:३० बजे मेचीनगरबाट प्रहरीले अवैध सुपारी बरामद गरेको हो

मेचीनगर पिङकी ठ्याकभन्ने ठाउँबाट प्रहरीले सय किलो सुपारी अवैधरुपमा भारत निकासी गर्न लागेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको सुपारी अन्दाजी लाख ७० हजार मुल्यको रहेको प्रहरीको भनाई बरामद भएको सुपारी मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईने प्रहरीले जनाएको

सम्बन्धित समाचार