२०८३ बैशाख २० गते , आईतबार

‘डिमाण्ड’ बिनै अन्तरवार्ता लिने एयर किङ्ग्स मेनपावरमा छापा

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २८ गते , सोमबार
‘डिमाण्ड’ बिनै अन्तरवार्ता लिने एयर किङ्ग्स मेनपावरमा छापा

ललितपुरको कुपण्डोलस्थित ‘एयर किङ्ग्स प्लेसमेमन्ट प्रालिमा वैदेशिक रोजगार विभागले छापा मारेको उक्त मेनपावर कम्पनीले नियम विपरीत संयुक्त अरब इमिरेट्सको दुबईमा कामदार पठाउन अन्तरवार्ता लिइरहेको उजुरीको आधारमा शुक्रबार नै विभागले छापा मारेको हो

दुबईको ‘स्पार्क सेक्युरिटी गार्डका लागि कामदारको माग भएको भन्दै कम्पनीले ललितपुरसहित देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयबाट धमाधम युवाहरु जम्मा गरेर देखि लाख रुपैयाँसम्म माग गरेको खुल्न आएको विभागका एक अधिकारीले जानकारी दिए ती अधिकारीका अनुसार यसबारे मेनपावरको सम्पर्कमा आएका युवाहरूले विभागमा दिएको उजुरीका आधारमा छापा मारिएको हो

छापा मारेर विभागको टोलीले कागजात, केही थान पासपोर्ट कम्युटरसमेत नियन्त्रणमा लिएर गएको मेनपावरले सय जनाका लागि ‘डिमाण्ड आएको भनेपनि त्यसको नेपाली दूतावास कुनै पनि निकायबाट प्रमाणीकरण नगराएको देखिएको विभागका ती अधिकारीको भनाइ तर, युवाहरूबाट मेनपावरले लाखसम्म लाग्ने भन्दै सुरुमा लाख रुपैयाँ जम्मा गराउन थालेपछि विभागमा उजुरी परेको थियो

विभागले छापा मारेसँगै तत्कालका लागि सो अन्तरवार्ता रोकिएको बताइएको उसो विभागले सोहि मेनपावरको पोखरा कार्यालयमा समेत छापा मारेको बताइएको

विभागका महानिर्देशक डण्डुराज घिमिरेले पोखरासँगै ललितपुरको कार्यालयमा छापा मारिएको पुष्टि गरे

विभागको टोलीले छापा मार्न जाँदा केही समय कर्मचारीलाई गेट बाहिरै राखिएको खुलेको लक सिस्टमसहितको गेटका कारण विभागको टोली सहज रूपमा भित्र प्रवेश गर्न पाएको थिएन त्यसपछि भित्र टोली प्रवेश गर्दा / जना मात्रै थिए त्यो क्रममा मेनपावरका कर्मचारीहरू आवश्यक कागजात लुकाएको हुन सक्ने विभागको आशंका जसका कारण विभागको टोलीले केही पासपोर्ट केही सम्बन्धित कागजात मात्रै फेला परेको बताइएको

सम्बन्धित समाचार