२०८३ बैशाख २० गते , आईतबार

रुपनारायण-पवित्रा प्रसाई स्मृति प्रतिष्ठानद्वारा ५ जना सम्मानित

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २७ गते , आईतबार
रुपनारायण-पवित्रा प्रसाई स्मृति प्रतिष्ठानद्वारा ५ जना सम्मानित

बिर्तामोड झापाको बिर्तामोड- स्थित गरामनीमा स्थापना गरिएको रूपनारायण-पवित्रा प्रसाई स्मृति प्रतिष्ठानद्वारा जना सम्मानित भएका छन् शनिबार प्रतिष्ठानको चौथो स्मृति सभाको अवसरमा उनीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिएको हो

आदर्श बुहारी सम्मानबाट बिर्तामोड- निवासी मिना आचार्य, अशक्त सहयोग समिर राजवंशी, क्यान्सर पीडित फगि माया पाठक, प्यारालाइसिसबाट पीडित राजेन्द्र भण्डारी जेहनदार विद्यार्थी सम्मानबाट दुर्गा मावि कक्षा मा अध्ययनरत छात्रा लीला बुढाथोकीलाई जनही हजार नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो

अमेरिकामा बसोबास गर्दै आएका छोराबुहारी नन्दिकेशर प्रसाई सरिता प्रसाईले आफ्ना मातापिता को नाममा स्थापना गरेको उक्त प्रतिष्ठानले हरेक वर्ष विभिन्न व्यक्तित्वहरूलाई आर्थिक सहयोगसहित सम्मान गर्ने गरेको

यसैगरी प्रतिष्ठानले प्रसाई ट्रस्ट कल्याणकारी कोष झापालाई  लाख रुपैँया प्रदान गरेको प्रतिष्ठानका संस्थापक अध्यक्ष कमल संग्रौलाको अध्यक्षतामा सम्पन्न स्मृति सभामा प्रमुख अतिथि पूर्व संस्कृति मन्त्री खगेन्द्र प्रसाईले प्रतिष्ठानमार्फत समाजमा रहेका विभिन्न समस्याबा पिडित व्यक्तिहरुलाई सम्मान गरेर प्रशंसनीय काम गरेको बताए कार्यक्रममा अक्षयकोष सञ्चालक समितिका अध्यक्ष तुलसीराम प्रसाइर्, दुर्गा माविका प्रधानाध्यापक लक्ष्मण शिवाकोटी, स्थानीय भद्रप्रसाद चुडाललगायतले शुभकामना दिएका थिए कार्यक्रम लोकेन्द्र प्रसाईले सञ्चालन गरेका थिए

सम्बन्धित समाचार