२०८३ बैशाख २० गते , आईतबार

आदिवासी दिवसमा शुक्रबार कोशीमा सार्वजनिक विदा

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २४ गते , विहीबार
आदिवासी दिवसमा शुक्रबार कोशीमा सार्वजनिक विदा

बिर्तामोड कोशी प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले ३०औं विश्व आदिवासी दिवसका अवसरमा प्रदेशभर बिदा दिने निणर्य भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले जानकारी दिए

प्रदेशभित्रका सबै सरकारी कार्यालय, स्थानीय तह, सार्वजनिक संस्थान, प्रतिष्ठान शैक्षिक संस्थामा बिदा दिने निणर्य भएको प्रवक्ता अधिकारीले जानकारी दिएका छन्

सम्बन्धित समाचार