२०८३ बैशाख २० गते , आईतबार

सर्पले डस्दा एक युवकको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २४ गते , विहीबार
सर्पले डस्दा एक युवकको मृत्यु

मेचीनगर झापाको मेचीनगरमा विषालु सर्पले डस्दा एक युवकको मृत्यु भएको सर्पले डस्दा मेचीनगर नगरपालिका-८ शान्ति टोलस्थित निन्दा बाँधछेउ घर भएका १८ वर्षीय आशिष राजवंशीको मृत्यु भएको हो

बुधबार राति घरमा सुतेकै ठाउँमा उनलाई सर्पले डसेको उपचारका लागि अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको

सम्बन्धित समाचार