२०८३ बैशाख २० गते , आईतबार

कोशीसहित केहि प्रदेशमा भारी बर्षाको सम्भावना

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण २२ गते , मंगलबार
कोशीसहित केहि प्रदेशमा भारी बर्षाको सम्भावना

झापा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको जसको प्रभावले हाल  देशभर साधरणतया बदली रहेको   कोशी, मधेस, बागमती गण्डकी प्रदेशको केही स्थानहरूमा साथै  लुम्बिनी, कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा  हल्का  देखि मध्यम वर्षा भइरहेको

आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको कोशी, मधेसबागमती, गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको कोशी, बागमती, गण्डकी लुम्बिनी प्रदेशका एकदुई  स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको

आज राति  देशभर साधरणतया बदली रहने सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको सबै प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको साथै बागमती, गण्डकी, लुम्बिनी प्रदेशका एकदुई स्थानमा  अति भारी वर्षाको पनि सम्भावना रहको

सम्बन्धित समाचार