२०८३ बैशाख २० गते , आईतबार

कोशीमा मुसलधारे पानी पर्ने सम्भावना

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १९ गते , शनिबार
कोशीमा मुसलधारे पानी पर्ने सम्भावना

बिर्तामोड आज दिउँसो कोशी प्रदेशको एकदुई ठाउँमा मुसल्धारे बर्षाको सम्भावना रहेको मनसुनी वायुको प्रभावका कारण कोशी प्रदेशको एकदुई ठाउँमा मुसल्धारे कोशीसहित गण्डकी, लुम्बिनी सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको

आज राति पनि गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना यस्तै राति कोशी, बाग्मती, गण्डकी प्रदेशका केही ठाउँ तथा बाँकी प्रदेशका थोरै ठाउँमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख

अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, लुम्बिनी सुदूपश्चिम प्रदेशका प्रदेशका केही ठाउँ बाँकी प्रदेशका थोरै ठाउँहरुमा सामान्य वर्षा भइरहेको

पछिल्लो घण्टामा दाङ, बर्दिया, जाजरकोट, सप्तरी लगायतका जिल्लामा ठूलो पानी परेको

बाढी पूर्वानुमान महाशाखाले दाङको पदमपुर आसपासमा साना नदीहरुमा बाढीको जोखिम रहेकोले सावधानी अपनाउन भनेको

सम्बन्धित समाचार