२०८३ बैशाख २० गते , आईतबार

लागूऔषध मुद्धाका थुनुवाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १६ गते , बुधबार
लागूऔषध मुद्धाका थुनुवाको मृत्यु

बिर्तामोड झापामा प्रहरीको हिरासतमा रहेका एक जना थुनुवाको मृत्यु भएको मेचीनगर पालिया टोल बस्ने २८ बर्षीय झकबहादुर खड्काको मृत्यु भएको हो

साउन १३ गते ग्राम खैरो हेरोइनसहित पक्राउ परेका खड्काको १६ गते विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको खड्कालाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको हिरासतमा राखिएको थियो अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान कै क्रममा रहेका खड्कालाई बुधबार १:४० बजे असहज भएको उपचारका लागि आम्दा अस्पताल धुलाबारी  लगिएकोमा १:५५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीको भनाई

सम्बन्धित समाचार