२०८३ बैशाख २० गते , आईतबार

कोशीका सिमावर्ती जिल्लाबाट अवैध रकम ओसारपसार

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १५ गते , मंगलबार
कोशीका सिमावर्ती जिल्लाबाट अवैध रकम ओसारपसार

कोशी प्रदेशको तराईका सीमावर्ती जिल्लाहरूमा अवैध हुन्डी  स्रोत नखुलेको रकम ओसारपसार गर्ने क्रम बढेको कोशीको मोरङ, सुनसरी झापाबाट गत वर्ष प्रहरीले अवैध हुन्डी स्रोत नखुलेको रकम ओसारपसार आरोपमा १५ जना मानिसलाई पक्राउ गरेको थियो भने ८३ लाख १४ हजार ७१५ नेपाली  १९ लाख ९६ हजार भारतीय रुपैयाँ बरामद गरेको थियो यसैगरी १९लाख ९६ हजार नेपाली ११ लाख १८ हजार भारतीय रुपैयाँ अनि विभिन्न विदेशी मुद्रा पनि बरामद गरेको थियो

कोशी प्रहरीका अनुसार गत वर्ष ०८०÷८१ मा सबैभन्दा बढी मोरङबाट अवैध रकम बरामद गरिएको मोरङबाट गत वर्ष हुन्डीको ५४ लाख ७४ हजार स्रोत नखुलेको २२ लाख ८७ हजार नेपाली ११ लाख १८ हजार भारतीय रुपैयाँ बरामद भएको सुनसरीबाट हुन्डीको तीन लाख १६ हजार नेपाली रुपैयाँ झापाबाट स्रोत नखुलेको आठ लाख ७८ हजार भारतीय रुपैयाँ बरामद भएको 

 प्रहरीका अनुसार सीमा क्षेत्रमा बसेर अवैध कारोबार गर्नेहरूले अवैध हुन्डीमार्फत स्रोत नखुलेको रकम ओसारपसार गर्ने गरेका छन् भारतबाट अवैध कारोबार गर्ने व्यापारीहरूले प्रायः भरियाहरूमार्फत स्रोत नखुलेको रकम नेपाल भित्र्याउने गरेका छन्

सम्बन्धित समाचार