२०८३ बैशाख २० गते , आईतबार

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १४ गते , सोमबार
अमेरिकामा गोली हानी एक नेपालीको हत्या

एजेन्सी अमेरिकाको टेक्सस राज्यमा गोली हानेर एक जना नेपालीको हत्या गरिएको मृतक रुकुम बाफीकोटको ३० वर्षका दीपक ओली भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्

सोमबार बिहान ५ः२० बजेतिर घटना भएको बताइएको वली टेक्ससको वाको सहर नजिकै हाइवे ३५ मा रहेको एक ग्यास स्टेसनमा काम गर्थे यस घटनाबारे छानबिन गरिरहेको प्रहरीले बताएको

घटनाको समयमा बन्दुक बोकेर दुई पुरुष ग्यास स्टेसनमा आएको सीसीटीभी फुटेजले देखाएको त्यतिबेला वली काउन्टरमा उभिरहेका थिए

उनी भाग्न खोजेपनि गोलीबाट भने बच्न नसकेको प्रहरीले बताएका छन् वलीको परिवारलाई यो घटनाबारे जानकारी गराइएको प्रहरीले बताएका छन् वलीकी एक श्रीमती वर्षकी छोरी रहेको बताइएको

सम्बन्धित समाचार