२०८३ बैशाख २० गते , आईतबार

भ्रष्टाचार आरोप लागेका निलम्बित मुख्य सचिव अर्याल धरौटीमा रिहा

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १४ गते , सोमबार
भ्रष्टाचार आरोप लागेका निलम्बित मुख्य सचिव अर्याल धरौटीमा रिहा

झापा भ्रष्टाचार आरोपमा निलम्बनमा परेका मुख्यसचिव बैकुण्ठ अर्याललाई विशेष अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाडेको

अध्यक्ष टेकनारायण कुँवर सदस्यहरु रामबहादुर थापा रितेन्द्र थापाको इजलासले बयानपछि अर्यालसँग ) हजार रुपैयाँ धरौटी मागेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए धरौटी बुझाएर उनी आईतबार नै रिहा भएका छन्

अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको

त्यही मुद्दा लागेका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अदालतमा हाजिर भएका थिए, उनलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो

सम्बन्धित समाचार