२०८३ बैशाख २० गते , आईतबार

झापामा ९२ प्रतिशत धान रोपाइँ सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण १२ गते , शनिबार
झापामा ९२ प्रतिशत धान रोपाइँ सम्पन्न

बिर्तामोड साउनको दोस्रो सातासम्ममा झापामा ९२ प्रतिशत भन्दा बढी धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको

झापामा धान खेती हुने कुल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ६९ हजार हेक्टर खेतमा धान रोपाइँ भएको जुन ९२ प्रतिशत रहेको कृषि ज्ञानकेन्द्र झापाका प्रमुख सागर बिष्टले बताए यो अनुपात अघिल्लो वर्षको तुलनामा यो वर्ष बर्खे धान खेतीको क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रले जनाएको

गत वर्ष ८५ हजार ७५० हेक्टरमा बर्खे धान खेती गरिएको थियो भने चार लाख ६३ हजार मेट्रिकटन धान उत्पादन भएको कार्यालयले जनाएको

यसैगरी यस वर्ष अघिल्लो वर्षको तुलनामा चैते धान खेतीको समेत क्षेत्रफल बढेको अघिल्लो वर्ष झापामा १९ हजार सय हेक्टरमा चैतेधान खेती गरिएकोमा यस आर्थिक वर्षमा २० हजार हेक्टरमा चैते धान खेती गरिएको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख

झापामा यस आर्थिक वर्षमा लाख १६ हजार मेट्रिकटन चैते धान उत्पादन गरिएको झापामा यस आर्थिक वर्षमा कृषि ज्ञान केन्द्रको सहयोगमा वटा पालिकाका एक सय पाँच बिघामा मेसिनले रोपाइँ गरिएको

कृषकलाई प्रविधि अभ्यस्त गराउने उद्देश्यले जिल्लाको भद्रपुरमा १० बिघा, विर्तामोडमा बिघा, शिवसताक्षीमा १२ बिघा, गौरीगञ्जमा १० बिघा, गौरादहमा ३० बिघा मेचीनगरमा ३६ बिघा मेसिनको प्रयोग गरेर नमूना धान खेती गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए कृषकलाई मेसिनबाट रोपाइँ गर्दा लाग्ने रकमको ५० प्रतिशत अनुदान दिइएको कार्यालयले जनाएको

सम्बन्धित समाचार