२०८३ बैशाख २० गते , आईतबार

सौर्य एयरको जहाज दुर्घटनामा २२ जनाको मृत्यु

sajilo news
परिवेश मिडिया
२०८१ श्रावण ९ गते , बुधबार
सौर्य एयरको जहाज दुर्घटनामा २२ जनाको मृत्यु

काठमाण्डौ । काठमाण्डौबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट ४ जनाको शव निकालिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
उड्ने वित्तिकै जमिनका खसेको विमानमा सवार २२ जनाको मृत्यु भएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे ।

सम्बन्धित समाचार