२०८३ बैशाख २० गते , आईतबार

यौन व्यवसाय सञ्चालन गरेको भन्दै गरामनीकी सन्ध्या चुडाल पक्राउ

sajilo news
परिवेश मिडिया
२०८१ असार २४ गते , सोमबार
यौन व्यवसाय सञ्चालन गरेको भन्दै गरामनीकी सन्ध्या चुडाल पक्राउ

बिर्तामोड झापा बिर्तामोड नगरपालिका वडा नम्बर बस्ने सन्ध्या चुडाल पक्राउ परेकी छन् चुडाललाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको हो

रोजगारीको आश्वासन दिएर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले चुडाललाई पक्राउ गरेको जनाएको

विराटनगरको नयाँ गुद्री बजारमा भाडामा लिएको फ्ल्याटमा राखेर महिलालाई जबर्जस्ती यौन व्यवसायमा लगाएको चुडालमाथि आरोप २४ बर्षीया चुडाल बिर्तामोड नगरपालिका-८ गरामनी घर भई विराटनगरमा बस्दै आएकी थिइन् चुँडालले अन्य व्यक्तिसँग मिलेर महिलाहरुलाई जबर्जस्ती यौन व्यवसायमा लगाएको प्रहरीको दाबी

प्रहरीले विराटनगर-११ नयाँ गुद्रीबजारस्थित फ्ल्याटबाट जना महिलालाई उद्दार पनि गरेको उद्दार गरिएका महिलाहरु २१ देखि २३ वर्ष उमेर समूहका छन् उनीहरु काठमाण्डौ, काभ्रेपलाञ्चोक, स्याङ्जा उदयपुरका १/ जना झापाका जना रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ती महिलालाई होटलमा जागिर दिने भन्दै विराटनगर ल्याएको पाइएको प्रहरीको भनाइ

प्रहरीका अनुसार चुडालको समूहले अवैध यौन व्यवसाय चलाइरहेका थिए होटलमा तथा ग्राहकले भनेको ठाउँमा महिलाहरुलाई यौन व्यवसायका लागि पठाउने गरेका थिए

चुडालको समूहले महिलाहरुलाई भनेको स्थानमा जान नमाने यातना दिने गरेको पाइएको प्रहरीको दाबी उद्दार गरिएका केही महिलाको  शरीरमा चोटपटक पनि प्रहरीले बताएको

प्रहरीका अनुसार चुडाल सुनसरीको इनरुवा घर भएका अन्दाजी ३० वर्षीय राजकुमार साहले विराटनगरको नयाँ गुद्रीमा घरको फ्ल्याट भाडामा लिएर महिलाहरुलाई राख्ने गरेका थिए चुँडाल पक्राउ परेपनि साह भने फरार छन् उनको खोजी भइरहेको प्रहरीले बताएको

सम्बन्धित समाचार