२०८३ बैशाख २० गते , आईतबार

मदन भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा झापामा रक्तदान

sajilo news
परिवेश मिडिया
२०८१ असार १४ गते , शुक्रबार
मदन भण्डारीको ७३औँ जन्मजयन्तीको अवसरमा झापामा रक्तदान

झापा तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदै जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले विविध कार्यक्रम आयोजना गर्दै आएको

विसं २०४९ माघ १४२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत पारितनेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको

मदन भण्डारी फाउन्डेसन झापाले जननेता भण्डारीको जन्मजयन्तीको अवसरमा आज झापाको बिर्तामोडमा रक्तदान कार्यक्रम आयोजना गरेको

विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको विसं २०५० जेठ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए

सम्बन्धित समाचार