२०८३ बैशाख २० गते , आईतबार

मेचीनगरमा भाले हात्ती मृत फेला

sajilo news
परिवेश मिडिया
२०८१ असार १३ गते , विहीबार
मेचीनगरमा भाले हात्ती मृत फेला

बिर्तामोड झापाको मेचीनगर धरधरे टोलस्थित सुकेनिन्दा खोलाको किनारामा एउटा हात्ती मृत फेला परेको बिहीबार विहान अन्दाजी ९/१० बर्षको भाले हात्ती मृत फेला परेको हो

विहान ७:३० बजे स्थानीयले मृत हात्ती फेला पारी प्रहरीलाई खबर गरेका थिए घटनास्थल सुरक्षित राखी थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय, भद्रपुर मेची सव डिभिजन कार्यालय धाइजनबाट फिल्ड कर्ण विश्वकर्मासहितको टोलीले अनुसन्धान गरिरहेको पोष्टमार्टमका लागि कोशीटप्पु वन्यजन्तु आरक्ष सुनसरीबाट विशेषज्ञको टोली आउँदै गरेको प्रहरीले जनाएको

सम्बन्धित समाचार