२०८३ बैशाख २० गते , आईतबार

झलनाथ खनालको नाममा खोलिएको प्रतिष्ठानमा करोडौँ भ्रष्टाचार

sajilo news
परिवेश मिडिया
२०८१ असार १२ गते , बुधबार
झलनाथ खनालको नाममा खोलिएको प्रतिष्ठानमा करोडौँ भ्रष्टाचार

झापा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको नाममा खोलिएको सर्पपालन प्रतिष्ठानमा भएको भ्रष्टाचारमा जना दोषी ठहर भएका छन्

मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई मुरारीबाबु श्रेष्ठको इजलासले जनालाई दोषी ठहर गरेको हो

दोषी ठहर भएकामा मधेस प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादव समेत छन्   यस्तै प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन्

लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन्

अदालतले असार २५ गतेका लागि सजाय निर्धारण गर्न पेशी तोकेको अख्तियारले उक्त भ्रष्टाचारमा झण्डै १८ करोड बिगो मागदाबी गरेको थियो

सम्बन्धित समाचार