२०८३ बैशाख २० गते , आईतबार

सप्तक संगीत विद्यालयले श्रष्टा सम्मानसहित सांगीतिक कार्यक्रम गर्दै

sajilo news
परिवेश मिडिया
२०८१ असार ७ गते , शुक्रबार
सप्तक संगीत विद्यालयले श्रष्टा सम्मानसहित सांगीतिक कार्यक्रम गर्दै

बिर्तामोड आज जून २१ का दिन अन्तर्राष्ट्रिय योग तथा संगीत दिवस मनाउने गरिन्छ संगीतले मानव जीवनमा पार्ने सकारात्मक प्रभाव यसको महत्व स्मरण गर्दै हरेक वर्ष जून २१ तारिखका दिन विशेष सांगीतिक कार्यक्रम गरी विश्व संगीत दिवस मनाइन्छ

संगीत दिवसको सुरुवात सन् १९८२ मा फ्रान्सबाट भएको मानिन्छ संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारिक कार्यक्रम हुँदै आएको फ्रान्सका तत्कालीन संस्कृति मन्त्री ज्याक ल्याङले सन् १९८१ मा सर्वप्रथम विश्व संगीत दिवस मनाउने अवधारणा सार्वजनिक गरेका थिए

संगीत दिवसको अवसरमा बिर्तामोडस्थित सप्तक संगीत विद्यालयले श्रष्टा सम्मानसहित सांगीतिक कार्यक्रम आयोजना गर्दैछ विद्यालयले आज बजेदेखि विद्यालय  परिसरमा कार्यक्रम आयोजना गर्न लागेको विद्यालयका फाउण्डर तथा प्रशिक्षक सरोज वत्सले जानकारी दिए कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुती दिने उनले बताए

 

सम्बन्धित समाचार