२०८३ बैशाख २० गते , आईतबार

रतुवाले बगाएर ल्याएको अवस्थामा पुरुषको शव फेला

sajilo news
परिवेश मिडिया
२०८१ असार ६ गते , विहीबार
रतुवाले बगाएर ल्याएको अवस्थामा पुरुषको शव फेला

बिर्तामोड । दमक नगरपालिका वडा नम्बर ७ स्थित रतुवा पुल छेउमा खोलाले बगाएर ल्याएको अवस्थामा एकजना पुरुषको शव फेला परेको छ। बिहिबार बिहान अन्दाजी ८ बजे दमक नगरपालिका १ निवासी मोहन रामदामको शव फेला परेको हो ।
खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा स्थानीयले उद्वार गरेपनि उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली गएर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

सम्बन्धित समाचार