२०८३ बैशाख २० गते , आईतबार

जीप दुर्घटनामा १० जनाको मृत्यु भएपछि तिनाउमा शोक विदा

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २ गते , बुधबार
जीप दुर्घटनामा १० जनाको मृत्यु भएपछि तिनाउमा शोक विदा

पाल्पा पाल्पामा मंगलबार भएको जीप दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले बिदा दिएको

शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण  शिक्षण संस्था तथा स्थानीय तह मातहतका कार्यालयहरुमा बिदा दिएको हो

गाउँपालिकाको वडा नम्बर मा जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको त्यसमध्ये जना पालिकाभित्रैका थिए पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार सहयोग गर्नेसमेत घोषणा गरेको

उक्त घटनामा आठ जनाको घटनास्थल मै दुई जनाको उपचारको क्रममा मृत्यु भएको अन्य १६ जना घाइतेको उपचार हुँदैछ

सम्बन्धित समाचार