२०८३ बैशाख २० गते , आईतबार

७८ एसपीको सरुवा, झापामा मिलन केसी आउने

sajilo news
परिवेश मिडिया
२०८० फाल्गुन २ गते , बुधबार
७८ एसपीको सरुवा, झापामा मिलन केसी आउने

बिर्तामोड प्रहरी प्रधान कार्यालयले एकै पटक ७८ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरेको कार्यालयले फागुन गते उनीहरुको सरुवा गरेको हो

एसपीहरुको सरुवा भएसँगै धेरै जिल्लाका प्रहरी प्रमुखहरु फेरिएका छन् जिल्ला प्रहरी कार्यालय झापाका प्रमुखको रुपमा कार्यरत दुर्गाराज रेग्मीको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडा सरुवा भएको भने काठमाण्डौ उपत्यका अपराज अनुसन्धान कार्यालयबाट मिलन केसी झापा आउने भएका छन् श्रेणी मानिएको झापामा केसी बसुन्धरा खड्को चर्चा चलेपनि खड्कालाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक पठाइएको

सन्तोष आचार्य जिल्ला प्रहरी कार्यालय सिरहा, कृष्णप्रसाद कोइरालालाई नेपाल प्रहरी पहरा गण सामाखुशी, कुमोध ढुंगेल जिल्ला प्रहरी कार्यालय पर्सा, रंजितसिंह राठौरलाई जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको

आकर्षक जिल्लाहरुमा आफु निकटलाई लैजाने नेताहरुको हानथापका कारण उनीहरुको सरुवामा ढिलाई भएको थियो  

सम्बन्धित समाचार